महिला नौमती बाजा समूहले चलायो सामाजिक परिवर्तन अभियान

काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संबद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला नौमती बाजा समूहले महिलालाई बाद्य बाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समूहकी अध्यक्ष जानुका पौडेलले … Continue reading महिला नौमती बाजा समूहले चलायो सामाजिक परिवर्तन अभियान